समाचार « Khabarhub

जनसङ्ख्याको आधारमा समावेशी प्रतिनिधित्व सुनिश्चित आवश्यक : उपराष्ट्रपति यादव

ललितपुर - उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यका सबै निकायमा जनसङ्ख्याको आधारमा विभिन्न समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न थप पहल आवश्यक रहेको बताएका छन् । मुस्लिम आयोगको सातौँ स्थापना दिवसका अवसरमा शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले निजामती सेवा, न्याय सेवा, सेना, प्रहरी तथा कूटनीतिक निकायलगायत क्षेत्रमा समानुपातिक प्रतिनिधित्वका लागि ठोस कदम चाल्नुपर्ने बताए । उपराष्ट्रपति यादवले मुस्लिम…