समाचार « Khabarhub

बागमती प्रदेशका सातवटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ – बागमती प्रदेश सरकारले उक्त प्रदेशअन्तर्गतका विभिन्न स्थानका सातवटा अस्पताललाई आज हेटौँडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रद्वारा सातवटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । आपूर्ति केन्द्रका अनुसार प्रदेशको वुकुलर अस्पताल रत्ननगर, रामेछाप अस्पताल, मेथिनकोट अस्पताल काभ्रे, वज्रबाराही अस्पताल चापागाउँ ललितपुर, भक्तपुर अस्पताल, टोखा चण्डेश्वरी अस्पताल काठमाडौँ तथा पशुपति…