Live on
Your Voice, Your Power
देशकै दोश्रो ठूलो दल नेकपा एमालेको ११ औँ महाधिवेशन यतिबेला राजधानीमा चलिरहेको छ । महाधिवेशनमा जीवनभर संघर्ष गरेका वृद्धदेखि उच्च राजनीतिक उत्साह बोकेका युवाको सहभागिता उत्तिकै देखिन्छ । समाज रूपान्तरणको आशा बोकेर जेन–जी उमेरमै राजनीतिमा होमिएका तिनै युवामध्येका एक हुन्, पाल्पा रामपुरका सन्देश ढकाल । पाल्पा क्षेत्र नम्बर १ बाट निर्वाचित बनेका उनी महाधिवेशनमा देशकै…