समाचार « Khabarhub

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

लमजुङ - प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङको टोलीले मर्स्याङ्दी गाउँपालिका १ घनपोखराका ३५ वर्षीय जीवन गुरुङलाई पक्रेको हो। आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगाइदिने, प्रहरीमा परेका मुद्दा मिलाइदिने भनी ठगी गर्दै हिँडेका गुरुङलाई पोखरामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले यही माघ १० गते पोखराबाट पक्राउ…