Live on
Your Voice, Your Power
काठमाडौँ - आज देशभरको मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज थोरै भू-भागमा मौसम बदली भए पनि वर्षा र हिमपातको सम्भावना छैन । दिउँसो प्रदेश १ मा र राति प्रदेश १ सँगै गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । भोलि आइतबार सुदूरपश्चिम र…