Live on
Your Voice, Your Power
सोलुखुम्बु : सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक २०७९/८० को सोही अवधिमा काठ निकासी दुई हजार ३९ दशमलव ६६ क्युफिटले गिरावट आएको हो । गत आवको पहिलो छ महिनामा ६७ हजार चार सय २६.८२ क्युफिट काठ निकासी भएकोमा चालु आवको सोही अवधिमा ६५…