समाचार « Khabarhub

उद्योगी व्यवसायीले आत्मदाह गर्ने परिस्थिति आएको भन्दै सरकारको ध्यानाकर्षण

महोत्तरी– बर्दिबासका उद्योगी र व्यवसायीहरूले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरूकाे जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जस्तै परिस्थिति सिर्जना हुँदै गएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैंकका प्रतिनिधिसहितको सहभागितामा बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरूले बैंकहरूको कारणले नै…