Live on
Your Voice, Your Power
काठमाडौँ - पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले आज देशको पहाडी भेगमा आंशिक बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ। प्रदेश १ मा भने राति पनि आंशिक बदली हुनेछ। भोलि शनिबार दिउँसो प्रदेश…