समाचार « Khabarhub

घाँस खेतीबाट आम्दानी गर्दै दाङका किसान

देउखुरी - घोराही–६ का खुसल डाँगी पेसाले शिक्षक हुन्। बिहान बेलुकाको समय सदुपयोग गरेर एक भैँसी, १० वटा बाख्रा पालेका छन्। घर नजिकैको १५ कट्ठा जमिनमा वरसिम खेती गरेका छन्। वरसिम घाँसबाट गाईवस्तु पाल्न सजिलो भएको उनी बताउँछन्। पहिले तोरी, गहुँ र मसुरा खेती गर्ने त्यो जग्गामा अहिले वरसिम घाँस लगाउने गरेको उनी बताउँछन्। हरियो…