समाचार « Khabarhub

सभामुखको निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ - प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको जानकारी दिएका छन्। बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ। संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी…