समाचार Archives | Page 528 of 8535 | Khabarhub Khabarhub

सरकारलाई कमल थापाले भने- तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्

पोखर- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन् ।  पक्राउ परेकाहरू कुनै अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा हुनुपर्ने बताएका हुन् ।  बरु परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गर्ने डा.धवल शमसेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारी लगायतका नेताहरूको…