Live on
Your Voice, Your Power
काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंको बौद्धमा पुन निर्मित प्रहरी कार्यालयको उद्घाटन गर्दै कार्कीले आन्दोलनमा शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई नै निशाना बनाउने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताए । उनले चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने देखिएको गुनासो गरे । नागरिक र प्रहरीको साझेदारीपूर्ण सहभागिताले…