समाचार Archives | Page 5318 of 8477 | Khabarhub Khabarhub

शान्ति सुरक्षा चुस्त राख्न ७७ वटै जिल्लामा गृह मन्त्रालयको परिपत्र

काठमाडौँ– विभिन्न ६ वटा राजनीतिक दलले फागुन नेपाल बन्द आह्वान गरेपछि गृहमन्त्रालयले शान्ति सुरक्षा चुस्त राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार साझँ एक विज्ञप्ति जारी गर्दे सबै जिल्ला प्रशासन कार्यलयलाई शान्ति सुरक्षा चुस्त राख्न निर्देशन दिएको हो । बुधबार नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल,…