समाचार Archives | Page 5338 of 8448 | Khabarhub Khabarhub

आज विश्व क्यान्सर दिवस ! विभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडौँ - आज विश्व क्यान्सर दिवस । ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौँ’भन्ने नाराका साथ मनाइँदै छ । क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउन लागेका हुन । नेपालमा बर्सेनि क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले बताएको छ । बर्सेनि १९ हजार भन्दा धेरै मानिसको क्यान्सर रोगका कारणले मृत्यु…