समाचार « Khabarhub

महामन्त्रीद्वय गगन-विश्वप्रकाशद्वारा सात प्रतिबद्धता सार्वजनिक

काठमाडौं– मेलिमलाप दिवसका अवसरमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सात बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित पहिलो प्रधानमन्त्री बिपी कोइरालाले १६ पुस २०३३ सालमा लिएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उनीहरूले प्रतिकुलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता भन्दै आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका हुन्…