Live on
Your Voice, Your Power
दोधारा चाँदनी - सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ। पुसे प्रन्धमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड र खानाका मीठा परिकार खाने चलन छ। साहित्यकार जगदीश ओझाका अनुसार पुसे प्रन्धमा गाउँका…