समाचार « Khabarhub

बेगखोलामा पक्की पुल निर्माणको काम तीव्र

बेनी– बेनी–जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा मोटरेबल पुल निर्माणले तीव्रता पाएको छ । सडक विभागमार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समयभन्दा अगावै योजना सम्पन्न गर्ने गरी निर्माणकार्यलाई गति दिएका हुन् । बेगखोलामा आएको बाढीले बेलिब्रिज बगाएपछि विगत छ वर्षदेखि बेगखोलामा यात्रु र सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।  राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर…