समाचार Archives | Page 5352 of 8433 | Khabarhub Khabarhub

थपिए ६८२७ कोरोना संक्रमित, १० को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ७९१ जनाको पीसीआर परीक्षणमा ४८०७ र ६ हजार ७८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०२० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितको मृत्यु भएको छ।…