समाचार Archives | Page 5374 of 8411 | Khabarhub Khabarhub

पानीमाथि पद्माशन गरेका विकर्णलाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’को प्रमाणपत्र

काठमाडौं– विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्व कीर्तिमान कायम गरेका छन् । वाग्मती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएका हुन् । सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई…