समाचार « Khabarhub

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता माधव नेपाल पक्का

काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीले दलको नेता चयन गर्न संसदीय दलको बैठक बोलाएको छ। आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकले दलको नेता चयन गर्ने पार्टीका एक नेताले जानकारी दिएका छन्। प्रवत्ता जगन्नाथ खतिवडाकाअनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष माधवकुमार नेपाल नै सर्वसम्मत दलको नेता चयन हुने सम्भावना रहेको छ। नेकपा एमालेबाट विभाजित भएर…