Live on
Your Voice, Your Power
काठमाडौँ - प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८७४ जना नायव निरीक्षक (सई) को सरुवा गरेको छ। पुस १ देखि लागू हुने गरि उनीहरुको सरुवा भएको हो। सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो। को कहाँ पुगे