समाचार « Khabarhub

‘पर्वत हाँक्ने महिला’

काठमाडाैँ- संयुक्त राष्ट्र सङ्घले यस वर्षको अन्तर्राष्ट्रिय पर्वतीय दिवसका नारा ‘पर्वत हाँक्ने महिला’ तय गरेको छ । संसारभरि नै पर्वतीय क्षेत्रमा वातावरण संरक्षण र दिगो सामाजिक आर्थिक विकासका लागि महिलाहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ । पर्वतीय साझेदारीका अनुसार पर्वतीय क्षेत्रको ५० प्रतिशतभन्दा बढी कृषि कार्यमा महिलाहरु नै संलग्न छन् । महिलाहरु पर्वतीय स्रोतहरुको प्राथमिक व्यवस्थापक…