समाचार Archives | Page 5448 of 8394 | Khabarhub Khabarhub

तापक्रम घटेसँगै चिसो बढ्यो

काठमाडौँ - आज काठमाडौँ उपत्यकासहित देशभरको मौसम आंशिक बदली हुने भएको छ । न्यून चापीय प्रणालीको प्रभावका कारण केही उच्च पहाडी र हिमाली भूभागमा हिमपात सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएका छन् । उनका अनुसार…