समाचार « Khabarhub

नेपाल भ्रमणले सम्बन्ध थप सुदृढ हुनेछ : भारतीय सेनाध्यक्ष

काठमाडौं- भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपालीसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्न लागेको बताएका छन् । भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिने क्रमना उनले नेपालसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न भ्रमण गर्न लागेको बताएका हुन् । उनी बुधबारदेखि नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आउनेछन् । ‘म नेपाल भ्रमणमा जाने र मेरा नेपाली समकक्षी…