समाचार Archives | Page 5457 of 8627 | Khabarhub Khabarhub

छुट्टाछुट्टै मुद्दामा तीन फरार प्रतिवादी पक्राउ

लमजुङ - जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न मुद्दामा फरार रहेका तीन प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीले दुई जनालाई काठमाडौँ र एक जनलाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका ७ घर भएका पवन घर्ती, राइनास नगरपालिका-६ का मनबहादुर बराल र बेसीशहर नगरपालिका-४ का ३२ का सुरज गुरुङ रहेका छन् । पक्राउमा परेका तीनै…