समाचार « Khabarhub

निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन : रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति नेपाल सरकारले निरीहता देखाएको आरोप लगाएका छन् । भारतीय पक्षबाट भएका व्यवहारका कारण आफ्नो नागरिकको ज्यान जाँदा, घाइते हुँदा, भूमि मिचिँदा नेपाल सरकार केही नभएको जस्तो गरेर बस्दै निरीहता देखाएको भन्दै उनले आफूहरुको पुस्तालाई यो स्वीकार्य नहुने बताएका छन्…