समाचार « Khabarhub

‘थ्रेस होल्ड’ कटाउन नसक्दा नेकपा एसले चार सिट गुमाउने

काठमाडौँ- आम निर्वाचन २०७९ मा प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’ कटाउन नसक्दा चार सिट गुमाउने भएको छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा एक करोड चार लाख २० हजार १२५ मत सदर भएको छ । एकीकृत समाजवादीले उक्त सदर मतको ३ प्रतिशत मत कटाउन नसक्दा चार सिट गुमाउने लगभग निश्चित भएको हो । सोमबार मध्याह्नसम्म उक्त…