समाचार « Khabarhub

सर्बियालाई पराजित गर्दै स्वीट्जरल्यान्ड विश्वकपको नकआउट चरणमा

काठमाडौं - स्वीट्जरल्यान्ड विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। शक्रबार राति स्टेडियम ९७४ मा भएको खेलमा सर्बियालाई ३–२ गोल अन्तरले हराउँदै स्वीट्जरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो। स्वीट्जरल्यान्डका लागि शेरदान शाकिरीले २० औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए। सर्बियाका लागि खेलको २६ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोभिचले गोल गर्दै खेललाई बराबरीमा फर्काए। ३५…