समाचार « Khabarhub

थाहा पाउनुहोस् आजको मौसम

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति सुदूरपश्चिम र प्रदेश १ का पहाडी भूभागका थोरै…