समाचार Archives | Page 5486 of 8594 | Khabarhub Khabarhub

गृहमन्त्री खाँणबाट ६ महिनाको प्रगति विवरण सार्वजनिक

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय सम्हालेपछिको ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेका छन् । बिहीबार मन्त्री खाँणले नीतिगत र कार्यगत प्रगति विवरण सार्वजनिक गरेका हुन् । ७१ बुँदे विवरणमा संस्थागत नीतिगत तथा कार्यविधिमा गरेका सुधार, प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापन र लागूऔषध नियन्त्रणका लागि मन्त्रालयबाट भएका…