समाचार Archives | Page 5493 of 8442 | Khabarhub Khabarhub

बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्दै

मकवानपुर - बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले…