Live on
Your Voice, Your Power
काठमाडौं- पश्चिम एसियाको युद्धका कारण केन्द्रबिन्दु बनेको होर्मुज जल क्षेत्रमा काम गर्दै आएका एकजना नेपाली इरानी सेनाको कब्जामा परेका छन् । परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखाका प्रमुख एवम् सहसचिव रामकाजी खड्काले होर्मुज जलक्षेत्रबाट एकजना नेपालीलाई इरानी सेनाले नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । पानी जहाजमा काम गर्दै आएका ती नेपाली अमृत झालाई इरानी सेनाले कब्जामा…