समाचार « Khabarhub

झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर

म्याग्दी- त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ ।  नागरिकतासमेत नभएका मीमबहादुर किसानको परिवारका लागि गाउँपालिकाले स्थानीय समुदायसँग समन्वय गरेर दुई कोठे घर निर्माण गरिदिएको हो ।  मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एकजित रोकाले सुरक्षित नागरिक आवास कार्यक्रममार्फत चार लाख रुपैयाँ बजेटबाट मीमबहादुरलाई घर…