Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित जनसभा आयोजना गरेको छ । सो पार्टीले रूपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको ती जिल्लाबाट हाम्रा स्थानीय समाचारदाताहरुले जनाएका छन् । सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गरिरहेका छन् ।