समाचार « Khabarhub

अन्तर्राष्ट्रिय डेरी एक्पो भरतपुरमा शुरु

काठमाडौं- चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्पो शुरु भएको छ ।   डेरीमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ शुरु भएको एक्पो ५ दिन सम्म सञ्चालन हुने चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले जनाएको छ । एक्स्पोमा डेरीजन्य उत्पादन तथा मेसिन र प्रविधिका साथै दुग्ध किसान सहकारी र दुग्ध उत्पादनहरूको स्टलहरू रहेका छन्…