समाचार « Khabarhub

मतदाता नामावली दर्ता पाँच दिन थप, मंसिर ५ सम्म दर्ता गर्ने व्यवस्था

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आग्रहपछि निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि अतिरिक्त पाँच दिन थप गरेको छ। आयोगका अनुसार अब मंसिर ५ गतेसम्म देशभर मतदाता नामावली संकलन जारी रहनेछ।कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार दर्ता प्रक्रिया सहज बनाउन बिदाका दिन पनि सबै निर्वाचन कार्यालयहरू खुला रहने छन्। भण्डारीले इन्टरनेट तथा प्राविधिक समस्या देखिएमा तुरुन्तै समाधान…