समाचार Archives | Page 5556 of 8538 | Khabarhub Khabarhub

रसुवाको सुक्खा बन्दरगाह निर्माण ढिलासुस्ती

रसुवा- गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह आगामी तीन महिनाभित्र बनिसक्नु पर्ने हो । तर, यो बन्दरगाहमा हालसम्म जम्मा २० प्रतिशत मात्रै काम पूरा भएको छ । बन्दरगाह निर्माण सुरु भएको दुई वर्ष भइसकेको छ । सम्झौताअनुसार हो भने आगामी तीन महिनाभित्रै यो बन्दरगाह बनिसक्ने छ । २० नोभेम्बर २०१९ मा बन्दरगाह निर्माणका लागि शिल्यान्यास…