समाचार « Khabarhub

टेलिकमको बिलिङ टेन्डर प्रक्रिया अन्योलमा

काठमाडौं- नेपाल टेलिकमले नयाँ बिलिङ प्रणालीका लागि खुलाएको बोलपत्र प्रक्रिया अन्तिम चरणमा आएर विशेष अवस्थाका कारण भन्दै गत असोज ९ गते स्थगित गर्‍यो । कम्पनीले बोलपत्र आह्वानका क्रममा आवेदकहरूको प्राविधिक मूल्याङ्कन पूरा गरेर आर्थिक प्रस्तावको प्रक्रिया अगाडि बढाइसकेपछि स्थगित गरेको हो ।  टेलिकमले गत भदौ ९ गते बिलिङ प्रणालीको ‘टेन्डर’ प्रक्रियामा भाग लिएकामध्ये चिनियाँ कम्पनी…