Live on
Your Voice, Your Power
काठमाडौँ– साझा उम्मेदवार तय गर्ने भन्दै मंगलबार दिनभर गणेशमान भवन चाक्सीबारीमा भएको पौडेल पक्षीय नेताहरुको बैठकले साझा उम्मेदवार तय गर्न सकेन । सभापतिका चार आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालासहित केन्द्रीय सदस्यहरुको बैठक चाक्सीबारीमा बसेको थियो । बैठकमा महामन्त्री शशांक कोइरालाले आफ्नो समर्थन पौडेललाई रहेको…