समाचार Archives | Page 5661 of 8456 | Khabarhub Khabarhub

युनेस्कोको ४१ औं महासभाको बैठकमा भाग लिन शिक्षामन्त्री फ्रान्स प्रस्थान

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बुधबार फ्रान्स प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४१ औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार बेलुका फ्रान्सको राजधानी पेरिस प्रस्थान गरेका छन् । १९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं यूनिस्कोका लागि नेपालका अध्यक्ष पौडेलले बिहीबार ११ नोभेम्बरमा सम्बोधन…