समाचार Archives | Page 5681 of 8487 | Khabarhub Khabarhub

हाम्रो लडाइँ दक्षिणपन्थी र प्रतिगमनविरुद्ध होः माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अहिलेको लडाइँ दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताएका छन् । शनिबार काठमाडौँमा पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए । उनले अहिले आफुहरूको लडाई दक्षिणपन्थी र प्रतिगमन विरुद्ध भएको बताए। आफुहरूले सामाजिक न्यायसहितको समाजवाद चाहेको उनको भनाइ…