Live on
Your Voice, Your Power
सुर्खेत- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंङ्कर पोखरेलले राजाप्रति संकेत गर्दै प्रेत बनेर आएको बताएका छन् । नेकपा(एमाले)ले सुर्खेतमा आयोजना गरेको जागरणसभामा बोल्दै महासचिव पोखरेलले २५० वर्ष शासन गरेको राजतन्त्र अहिले प्रेत बनेर आएको बताएका हुन् । उनले एमाले सरकार भए पनि अहिले गणतन्त्रका पक्षमा सडकमा आएको बताए । ‘राजावादीहरू अहिले भन्छन् । गणतन्त्र…