Live on
Your Voice, Your Power
काठमाडौँ– त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिले न्यायालयमा देखिएको समस्या समाधानका लागि सरकार र दलहरुको ध्यानाकर्षण गराएका छन् । पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जंग शाहले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै बार एशोसिएशनको आन्दोलनको न्यायोचित निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराएका हुन् । विज्ञप्तिमा लामो समयदेखि सर्बोच्च अदालतमा भइरहेको बार…