समाचार Archives | Page 571 of 8630 | Khabarhub Khabarhub

आँखा स्वास्थ्यलाई बीमा कार्यक्रममा समायोजन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूले आज काठमाडौंमा गरेको ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र…