Live on
Your Voice, Your Power
काठमाडौँ - पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठको नियुक्तिको कडा विरोध गरेका छन् । प्रधानमन्त्रीले आफ्नै स्वकीय सचिवलाई सो पदमा नियुक्त गर्नु '१०० प्रतिशत गलत' भएको पुनको टिप्पणी छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले नवनियुक्त श्रेष्ठलाई सो पद स्वीकार नगर्न…