समाचार Archives | Page 5720 of 8517 | Khabarhub Khabarhub

प्रधानन्यायाधीशले तोके आफूसहित ९ इजलास

काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहितका ९ वटा इजलास तोकेका छन्। राणाले आफ्नो एकल इजलासमा ६ वटा मुद्दा र अन्य इजलासमा १७१ वटा मुद्दा राखेका छन्। न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको इजलासमा २६, मीरा खडका र तेजबहादुर केसीकोमा २८, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाकोमा ३४, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीकोमा २६…