Live on
Your Voice, Your Power
काठमाडौँ - श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख हर्कराज राईले देश निर्माणको आधार केवल श्रम र श्रमदान मात्र भएको बताएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टीले ७ सिट जितेर राष्ट्रिय राजनीतिमा उदाएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो धारणा राखेका हुन्। विजयी नतिजाबाट उत्साहित बनेका अध्यक्ष राईले आफ्ना कार्यकर्ता र समर्थकहरूलाई…