समाचार « Khabarhub

आयल निगमको घाटा अझै उच्च, जटिल परिस्थिति बुझिदिन उपभोक्तालाई आग्रह

काठमाडौं- नेपाल आयल निगमले सामाजिक सञ्जालमा पेट्रोलियम पदार्थको मूल्यका विषयमा नकारात्मक र भ्रामक सूचनाहरू फैलिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको समयमा सोही अनुसार मूल्य समायोजन हुने जनाउँदै निगमले हालको जटिल परिस्थितिलाई बुझिदिन उपभोक्ता वर्गलाई आग्रह गरेको छ । निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगमको वित्तीय…