समाचार Archives | Page 5770 of 8546 | Khabarhub Khabarhub

किसानलाई फूल माला बेच्ने चटारो

तनहुँ– घरसँगै जोडिएको बारीमा ढकमक्क सयपत्री फुलेको छ । कोही फूल टिपीरहेका छन्, कोही माला गास्दैछन् । केहीले बजारमा फूल मालाको स्टल राखेर विक्र गरिरहेका छन् त केहीले अर्डर अनुसार ग्राहकको घरदैलोमा फूलमाला पुर्‍याउन खटिएका छन् । घरमै आएका ग्राहलाई फूलका थुंगा विक्री गरिरहेको देखिन्छ । भिमाद नगरपालिका–८ भागरका कृष्णबहादुर विश्वकर्माको ४ जनाको परिवारलाई बुधबारदेखी…