समाचार « Khabarhub

घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न दलहरूलाई आग्रह 

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ । राजनीतिक दलहरू आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि घोषणा पत्र बनाउन जुटिरहेका बेला आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेको हो । ‘आगामी मङ्सिर ४, २०७९ मा सम्पन्न हुन गइरहेको प्रतिनिधि…